दफा १०
फासलाको नाप

कुनै नेपाल ऐनको प्रयोजन निमित्त फासलाको नाप लिनु परेमा अर्कै अभिप्राय नदेखिए समधरातलमा सिधा रेखाबाट नाप्नु पर्छ ।